राजनीति

दैलेख काँग्रेस जिल्ला सभापतिमा पौडेल पक्षका मणिराम रेग्मी विजयी

मंसिर १२, दैलेख नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्ला पार्टी सभापतिको चुनावमा दैलेखमा पौडेल पक्षका मणिराम रेग्मीले विजय प्राप्त गरेका छन् । कुल खसेको १५ सय ५२ मत मध्ये मणिराम रेग्मीले ७ सय ९१...

पुरा पढ्नुहोस
एमाले महाधिवेशन चितवनमा उर्लियो जनसागर देश बनाउन एमाले बहुमतमा आउँछःअध्यक्ष ओली

चितवनः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले आगामी चुनावमा बहुमत ल्याउने ठोकुवा गरेका छन् । हामी बहुमत ल्याउने गरी जनताका बीचमा जाने तयारी गरेका छौं । महाधिवेशन पछिको...

पुरा पढ्नुहोस
दैलेख काँग्रेश क्षेत्र नं. २ अधिवेशन क्षेत्रीय सभापतिमा भरत रिजाल विजयी महाधिवेशन प्रतिनिधिमा १७ पौडेल ८ देउवा पक्ष

मंसिर ८, दैलेख नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दैलेख क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा भरतप्रसाद रिजाल विजयी भएका छन् । देउवा पक्षका भरतप्रसाद रिजालले ३९९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी मातृका...

पुरा पढ्नुहोस
दैलेख काँग्रेस क्षेत्र नं. १ महाधिवेशन क्षेत्रीय सभापतिमा पौडेल निकट खड्काको प्यानलै विजयी महाधिवेशन प्रतिनिधिमा विजयी मध्ये २४ पौडेल १ देउवा

मंसिर ७, दैलेख नेपाली काँग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट पौडेल निकटका दशरथ खड्काको प्यानलै विजय भएको छ । सभापतिमा निर्वाचित खड्काले ४ सय ७० मत प्राप्त गरेका छन् ।...

पुरा पढ्नुहोस
एमाले चुनाव दैलेखबाट ७ जनाको केन्द्रीय सदस्यमा दाबी

मंसिर ६, दैलेख नेकपा एमालेको आसन्न दशौं महाधिवेशनको केन्द्रीय सदस्यका लागि दैलेखबाट ७ जनाको दाबी पर्ने देखिएको छ । विधान अनुसार विभिन्न क्षेत्र र तह गरेर ७ सदस्य संख्या कर्णाली प्रदेशले पाउने छ । दैलेखबाट आँकाक्षीहरु...

पुरा पढ्नुहोस
सीमासम्बन्धी अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौंः नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाणलाई बुझाएका...

पुरा पढ्नुहोस
नेपाली काँग्रेसको पालिका अधिवेशन आज दैलेखका अधिकाँस स्थानमा चुनाव

असोज ९, दैलेख नेपाली काँग्रेस दैलेखको पालिका अधिवेशन दैलेखका ११ वटै पालिकाहरुमा सञ्चालन भइरहेको छ । विहानै देखि नेता तथा कार्यकर्ताहरुको पालिका मुकामहरुमा बाक्लो उपस्थिती देखिएको छ । नगर सभापति र पालिका सभापति लगायत बिभिन्न पदहरुमा...

पुरा पढ्नुहोस
काँग्रेसको पालिका अधिवेशनः नगरमा मनोज र सुवास मैदानमा

दैलेखः नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गाउँ÷नगर अधिवेशन पूर्वनिर्धारित मिति अनुसार आज देखि प्रारम्भ गर्ने निर्णय गरिएसंगै दैलेखको नारायण नगरपालिकामा नगर अधिवेशनको माहोल तातिएको छ । काँग्रेस नारायण नगर सभापतिको उम्मेदवारमा दुई जनाको प्रतिस्पर्धा...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा दैलेख र नेकपा एमाले बिच पार्टी एकता हुँदै

दैलेख असोज ३ दैलेखमा पछिल्लो राजनीतिक समीकरण फेरबदल भएको छ । दैलेखमा रहेको राष्ट्रिय जनमोर्चा र (नेकपा) एमाले पार्टी बिच एकता हुने निर्णय भएको छ । राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल) जिल्ला समिति दैलेखको सर्वसम्मत निर्णय...

पुरा पढ्नुहोस
ओलीको चेतावनीः एमाले फुटाउने प्रयास कांग्रेसलाई महंगो पर्छ

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले फुटाउन गरेको कार्य महंगो पर्ने बताएका छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘टालाटुली बटुलीजस्तो गठबन्धनको सरकारमा...

पुरा पढ्नुहोस